शेरे,मुन्द्रे, धुर्मुस र बान्द्रे एउटा रेस्टुराँमा खाजा खाँदै थिए। त्यही बेला गर्लफ्रेन्डको फोन आएछ, अनि शेरेले टेबलबाट मोबाइल उठाएर कुरा गर्न थालेछ।
गर्लफ्रेन्ड : अघि मैले तिम्रो पर्सबाट १० हजार रुपैयाँ निकालेकी थिएँ। अहिले सपिङ गर्दैछु, तिमी रिसाएका त छैनौ नि ?
शेरे : केही छैन, म रिसाएको छैन।
गर्लफ्रेन्ड : अर्को कुरा मसँग तिम्रो क्रेडिट कार्ड पनि छ। एउटा सुनको सिक्री पनि किन्छु है ?
शेरे : किन, एक तोला पूरैको किन है।
गर्लफ्रेन्ड : औंठी पनि किन्छु है ?
शेरे : ओके।

फोन राखिसकेपछि धुर्मुसले भनेछ : हैन हो शेरे, तँ पागल त भैनस्, गर्लफ्रेन्डलाई त्यत्रो खर्च गर्न किन दिएको ?
शेरे : म पागल होइन यार। बरु भन् यो मोबाइल चाहिँ कसको हो ?
मुन्द्रे : साले बर्बाद गरिस् नि, मेरो मोबाइल पो रै'छ
शेरे Rockes
शेरे : म पागल होइन यार। बरु भन् यो मोबाइल चाहिँ कसको हो ?
मुन्द्रे : साले बर्बाद गरिस् नि, मेरो मोबाइल पो रै'छ
शेरे Rockes
Post a Comment