चौथो एसियाली जोरखाने खेलकुद प्रतियोगिता आजदेखि

३२ साउन, काठमाण्डौ । चौथो एसियाली जोरखाने खेलकुद प्रतियोगिता आजदेसख सुरु हुँदैछ । पूर्व खेलाडीहरुको आयोजनामा हुन लागेको प्रतियोगितामा १५ राष्ट्रले सहभागीता जनाउने छन् । ‘चौथो एसियाली जोरखाने प्रतियोगिता’ नाम दिएर सञ्चालन सुरु हुन लागेको प्रतियोगिताका भदौ ४ गतेसम्म चल्ने प्रतियोगिताका संयोजक केशव गौतमले जानकारी दिनुभयो ।
प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, थाइल्याण्ड, मलेसिया, इरान, इराक, अफगानिस्तान, ताजकिस्तान, इण्डोनेसिया, श्रीलङ्का लगायतका राष्ट्रका खेलाडीको सहभागिता हुने बताइएको छ । प्रत्येक देशबाट १० जना खेलाडी, एक जना कोच र एक जना व्यवस्थापक रहने छन् ।
साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger