"बुवाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण लाइ शुभ कामना"

"बुवाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण लाइ शुभ कामना" नमस्कार
सम्पूर्ण साथी हरु ५ सेप्टेम्बर को दिन बाबुको मुख हेर्ने दिन
जसको बुवा हुनुहुन्छ जो घरमा हुनुहुन्छ उहा हरु लाइत धेरै खुशीको दिन

हुनेछ बिहानै बुवाको दर्शन गर्नु पाउनु हुनेछ !तर बाध्येता बस
जो परदेशमा हुने साथी हरु हुनुहुनुन्छ किर्पया एक कल फोन गरेर
बुवाको सन्चो बिसन्चो सोध्नु होला तपाई हरु लाइ आशिर्वाद मिल्नेछ ! जो साथी हरुको बुवा हुनुहुन्न उहा हरुले मिर्त आत्मा लाइ
शान्तिको कामना गर्न न भुल्नु होला !


साथीलाई सेर गर्नुहोस् :

Post a Comment

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger