बिहारमा रेलले किच्दा ३५ को मृत्यु

३ भदौ, काठमाडौं । भारतको बिहारस्थित खगडिया जिल्लामा किचेर ३५ जनाको मृत्यु भएको छ । घटनापछि आक्रोसितले दुई ट्रेनमा आगजनी गरेका छन् भने केही रेलकर्मीलाई बन्धक बनाएका छन् ।
बिहारका अतिरिक्त पुलिस महानिर्देश के भारद्वाजले दुर्घटनामा ३५ जनाको मृत्यु भएको पुष्टी गरेका छन् । दुर्घटना खगडिया र सहरसा जिल्लाको सीमास्थित धमाराघाट स्टेशनमा स्थानीय समय अनुसार विहान ९ बजे भएको हो ।
कात्यायनी पूजाका कारण मानिसहरु ठूलो संख्यामा जम्मा भएका थिए । उनीहरुमध्ये दर्जनौंलाई राज्यरानी एक्सप्रेस रेलले किचेको थियो । स्थानीयका रेनले न हर्न बजायो न गति कम गर्‍यो ।
साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger