यौन सम्पर्क गर्दा स्तन समाएर गर्दा अति मज्जा हुन्छ …रे…


bubu
सबैलाई थाहा छ, महिलाको यौन इच्छा स्तनको माध्यमबाट पनि उत्तेजित हुने गर्दछ । तर, यस्तो किन हुन्छ ? यो कुरा अहिलेसम्म कसैले पनि भन्न सकेको थिएन । तर अब चिन्ता गर्न आवश्यक छैन ।
किनभने अमेरिकाको रट्गर्स युनिभर्सिटीका मनौवैज्ञानिकहरुले यसको कारण पत्ता लगाएका छन् । उनीहरुका अनुसार निप्पल पनि महिलाहरुको दिमागको त्यही भागमा संवेदना संचार गराउँछ, जुन हिस्साबाट महिलाको अन्य जनन अंग जोडिएका हुन्छन् ।
शोधकर्ताहरुले यो कुरा पनि पुष्टि गरेका छन् कि आफ्नो यौन जीवनको सुरुवाती दिनमा कयौ महिलाको निप्पल पनि कामोत्तेजक अंगको रुपमा अधिक सक्रिय रहन्छ । शोधकर्ताहरुले यसको जाँचका लागि २३ देखि ५६ वर्ष उमेर समूहका ११ जना महिलाको ब्रेन स्क्यान गरे र यस सम्बन्धमा महत्वपूर्ण जानकारी एकतृत गरेका थिए
साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger