साझ दुइ श्रीमान श्रीमती को धुम धाम झगडा पछी....


साझ दुइ श्रीमान श्रीमती को धुम धाम
झगडा पछी
अर्को बिहान मन्दिर मा भगवान संग
प्रथाना गर्दा दुइ
हात जोडी आखा चिम्लेर मन मनै
श्रीमान : हे ! भगवान यो सधै को कच कच म
कती सहनु
किन यस्तो घाडो लाइ पर्यो मलाइ ?
बाटो मा राम्रा तरुनी हेर्दा र यो आइमाइ
को अनुहार
हेर्दा ठ्याक्कै बादर्नी लाग्छे लौ प्रभु
जसरी हुन्छ

यसलाइ मेरो जिवन बाट तर्काइ दिनु !!
श्रीमती : हे ! भगवान मैले रिस मा हिजो के के
बोले मेरो यो पाप लाइ क्षमा त दिनुस
भन्दिन भगवान
मेरो श्रीमान मा मेरो निम्ती माया जगाइ
दिनु मेरो सर्वस्व भन्नु मेरो श्रीमान
हो मेरो भगवान भन्नु
मेरो श्रीमान हो मैले मेरो श्रीमान
को लागी जन्म घर
जन्म दिने बाबा आमा जन्म भूमी छोडे सबै
त्यागेकी छु
भगवान अझै मेरो मन बुझ्नु हुन्न लौ प्रभु
मेरो श्रीमान
मा सद बुद्दी दिनुस बरु मेरो गल्ती कहिल्य
माफ नगर्नुस भगवान जती दुख पाउनु मै
पाउला मेरो श्रीमान लाइ खुसी प्रदान
गर्नुस !
Moral:- स्वास्नी हो भन्दै
मा पैतला को धुलो सम्झने
गल्ती कसैले नगर्नुस उनिहरु
आफ्नो लागी कती बलिदान
दिन्छन भन्ने कुरा मा बिचार राख्नुस
श्रीमान श्रीमती त एक रथ को दुइ
पाङ्ग्रा हो !!!
साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger