बिहान साढे ७ बजे गरिने सेक्स किन फाइदाजनक ?



शारीरिक सम्पर्क अर्थात् सेक्स मानिसको जीवनको एक अभिन्न अंग हो । यसलाई निकै सही तरिका र सही समयमा गर्न सके विवाहित जोडीलाई यसले निकै आनन्द दिने गर्छ । तर, सेक्सको सबैभन्दा राम्रो समय कति बेला भन्ने प्रश्न धेरैको मनमा आउन सक्छ ।एक खोजमा स्वास्थ्यका हिसाबले सेक्स गर्ने सबभन्दा राम्रो समय बिहान हुन्छ । अनसन्धानका अनुसार एउटा यस्तो समय हुन्छ जुन बेला सेक्स गर्दा निकै फाइदाजनक हुन्छ । यसले तपाईको शरिरलाई स्वस्थ राख्न मद्धत गर्छ र दिनभर तपाईमा काम गर्ने फूर्तीलाई कायम राख्छ । अनुसन्धानका अनुसार उक्त समय हो बिहानको साढे ७ बजे ।

अनुसन्धानबाट प्राप्त प्रतिवेदन अनुसार यदी बिहान साढे ७ बजे सेक्स गर्ने हो भने मानिसको पुरै दिन निकै राम्रो हुने शरिरमा फुर्ती आउने काम गर्न जाँगर लाग्ने गर्छ । बिहान उक्त समयमा सेक्स गर्दा दुवैलाई थकाई नलाग्ने र निकै संवेदनशिल हुने गर्छन् । यस समयमा अन्य समयमा भन्दा सेक्स हर्मोन धेरै उत्पादन हुने ठहर समेत अनुसन्धानले गरेको छ । इटालीमा गरिएको यस्तो अनुसन्धानले यतिबेला सेक्स गर्दा सन्तानको इच्छा राखेका जोडीलाई समेत निकै फाइदाजनक हुने बताएको छ ।

साभार स्रोत : नेपाली हेडलाइन्स
साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger