पानी बढी खाए तीक्ष्ण मस्तिष्क


पछिल्लो अध्ययनमा दाबी गरिएअनुसार, बढी पानी सेवनले मस्तिष्कको क्षमतामा वृद्घ हुन सक्छ ।
'फ्रन्टियर्स इन ह्युमन न्युरो साइन्स' जर्नलमा यो अनुसन्धान प्रकाशित छ । यो निष्कर्षमा पुग्नुअघि केही मानिसमा परीक्षण गरिएको थियो । सहभागीमध्ये जसले परीक्षणअघि करिब ७ सय ७५ मिलिटिर पानी खाएका थिए उनीहरूले पानी नखाने प्रतियोगीहरूको दाँजोमा राम्रो प्रदर्शन गरे । अध्ययन अनुसार, यो निष्कर्ष मुख्य रूपले तिर्खाएका व्यक्तिहरूको लागि सही सावित भएको छ । तिर्खा बढ्नाले कामबाट ध्यान हट्न सक्छ ।
प्रतिक्रिया परीक्षण अन्तर्गत ३४ वयस्क प्रतियोगीहरूले कम्प्युटर स्त्रिmनमा कुनै वस्तुलाई हेर्दा नै बटन थिच्नुपर्ने थियो । पानी नखानेको दाँजोमा पानी खानेहरूको प्रतिक्रियाको दर १४ प्रतिशत बढी देखिएको थियो । स्मरणशक्ति कमजोर हुनेहरूले यो उपाय अपनाएर हेर्न सक्छन् ।

साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger